२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट भट्टराईको इजलाशमा

बुधवार , श्रावण २७, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल ।

    लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलाशमा तोकिएको छ। मंगलबार हेर्न नभ्याइनेमा राखिएको उक्त रिट आज  आठौं नम्बरमा राखिएको छ ।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेसन आह्वान गरेपछि त्यसलाई रोक्न लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले रिट दायर गरेका थिए ।

    प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।