२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

जनमत पार्टी गैडहवा–५ को अधिवेशन सम्पन्न

आइतवार , श्रावण २४, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, २४ साउन । 
    जनमत पार्टी गैडहवा गाउँपालिका वडा नम्बर ५ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मुरली प्रसाद कुर्मीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको हो ।

    सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए । कार्यक्रममा बोल्दै नेता यादवले जनमत पार्टीले नै जनताको अधिकारका लागि संघर्ष गर्दै आएको बताए ।