२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

भीम अस्पताललाई अक्सिजन सिलिण्डर

सोमवार , श्रावण ११, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares

  • भैरहवा, ११ साउन ।

    विकास तथा प्रकोप व्यवस्थापन केन्द्र सि.डि.एम. नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरे र गैरसरकारी महासङघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्दप्रसाद रेग्मी भैरहवास्थित भीम अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर सोमबार अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीलाई हस्तान्तरण गर्दै । तस्बिर : रवीन्द्रप्रताप गुप्ता/रासस