२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

बोलबम धाममा भक्तजनको घुइँचो

सोमवार , श्रावण ११, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, ११ साउन । 

    रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाको दोस्रो सोमबार भक्तजनको घुइँचो । खासगरी गुरु पूर्णिमादेखि सो धाममा चहलपहल वढेको छ । तस्वीरः युवराज पाण्डे/रासस