images
images

बिहिवार, जेठ ३ गते २०८१

लायन्स लियो स्टार्सद्वारा वृक्षारोपण

लायन्स लियो स्टार्सद्वारा वृक्षारोपण

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • लायन्स लियो स्टार्सद्वारा वृक्षारोपण

    बुटवल, ९ साउन ।
    लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा बुटवल लक्ष्मी पार्कमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजुले विरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन । कार्यत्रमmमा बोल्दै उनले स्टार्सले राम्रो प्रोजेटको भएको र यसले इन्टरनेशन जगतमा समेत राम्रो सन्देश जाने र उद्योगबाट निस्कने धुवा धुलोलाई समेत नियन्त्रण गर्नको लागि सहयोग हुने बताए । 

    images
    images
    images

    लायन्स क्लबका अध्यक्ष अन्जील खानले स्टार्सले वृक्षारोपण र पार्कमा क्लबको ठुलो प्रोजेक्टका रहेकाले ५ बर्ष अगाडी देखि नै गुरुयोजना अनुसार विभिन्न पार्क संरक्षण लागेको जानकारी दिए । पर्यटकीय स्थलमध्ये रहेको बुटवल लक्ष्मी पार्क पर्यटन प्रबद्र्धनका लागि टेवा पुगोस् भन्ने उद्धेश्यले पार्कमा वृक्षारोपण गरिएका लियो स्टार्सका अध्यक्ष बिनोद कुमार जयसवालले बताए । कार्यक्रमको संयोजक रिन्कु लिगले यो वर्ष बिरुवा रोपेर हराभरा गराइने पार्कमा पर्यटक भित्राउन सक्ने बताए । कार्यक्रमा डेपुटी चिफ तथा संस्थापक अध्यक्ष संदिप कसौधन, एरिया ४ चिफ जीवन गौतम, एओजी तथा पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, रिजन चेयरपर्सन एम.एल.पाण्डे लगायतले बोलेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij