२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

हटेन तुइन तर्ने बाध्यता

बुधवार , श्रावण ६, २०७८

दार्चुला, ६ साउन । 

दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं २०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन । तस्बिरः नरेन्द्रसिह कार्की/रासस