२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

आइतवार , श्रावण ३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
     रावलले आफूले  राजीनामा दिन संसद सचिवालयमा आएको र  नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताएका छन् । 

    पार्टी एकताको प्रयास माथि अनैतीक राजनिती हुन थालेपछि आफूले सांसद पदबाट  राजिनामा दिन थालेको नेता रावलले बताए ।