२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

एमाले संसदीय दलको बैठक शुक्रबार

बिहिवार , आषाढ ३१, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं, ३१ असार ।

    नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ ।  एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् कक्षमा बैठक बस्न थालेको हो ।

    आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो । रासस