२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालन

बिहिवार , आषाढ १०, २०७८

गुल्मीको मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालन परेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बुधबार नवैँ गाउँसभामा आर्थिक बर्ष २०७८/०७९ को लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन प्राथमिकतामा परेको हो । नीति तथा कार्यक्रम बुधबार नै गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

तस्वीर : हुमाकान्त पोखरेल, रासस