२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

प्रशिक्षणमा सहभागी राष्ट्रिय क्रिकेट टिम

मंगलवार , आषाढ ८, २०७८

काठमाडौँ, ८ असार 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार प्रशिक्षणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिमको खेलाडी । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्पेनमा हुुने त्रिकोणात्मक सिरिजमा सहभागी हुनका लागि नेपाली टिमले आजदेखि पूर्व अभ्यास सुरु गरेको छ । तस्बिर : रोशन सापकोटा/राससROS_KtM_IMG_2381(1).jpgROS_KtM_IMG_2381(2).jpgROS_KtM_IMG_2381(7) (1).jpg