images

सोमवार, बैशाख २४ गते २०८१

बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिमबारे सजक र सुरक्षित रहन राप्रपा लुम्बिनीको अनुरोध

बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिमबारे सजक र सुरक्षित रहन राप्रपा लुम्बिनीको अनुरोध

images
images
images
बुधवार, आषाढ २ २०७८
बुधवार, आषाढ २ २०७८
  • बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिमबारे सजक र सुरक्षित रहन राप्रपा लुम्बिनीको अनुरोध

    बुटवल, २ असार।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनीले बर्षा यामसँगै आउने बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिमबारे सजक र सुरक्षित रहन सम्पूर्ण लुम्बिनी प्रदेशबासीलाई अनुरोध गरेको छ। 

    राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिपकुमार उदयले एक विज्ञप्ति जारी गर्दै निरन्तरको बर्षा र यसबाट उत्पन्न हुनसक्ने खतरा र जोखिमबाट बँच्न तथा बिपदका घटनामा आवश्यक सहयोग र उद्धारमा जुट्न समेत आग्रह गरेका छन्। 

    बिज्ञप्तिमा संभावित बाढी पहिरोबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न र संभावित क्षेत्रहरुमा आवश्यक उद्धारका लागि तयार रहन लुम्बिनीमा रहेका राप्रपाका सदस्यहरुलाई अनुरोध पनि गरिएको छ।RPP lettr.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij