२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

बिहिवार , जेठ २७, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • २७ जेठ, काठमाडौं ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । 

    मतदानमा ५८ जना प्रदेशसभा सदस्य उपस्थित थिए भने  ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत आएको थियो।

    मुख्यमन्त्री गुरुङलाई नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनामोर्चाका सांसदले भोट दिएका थिएनन्। जसपाका ३ सांसद मध्ये एक सांसद तटस्थ बसेका छन्।