२०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जसपा विवाद

जसपाबाट उपेन्द्र यादवलाई निष्काशन गर्ने महन्थ ठाकुर पक्षको निर्णय

मंगलवार , जेठ १८, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं, १८ जेठ । 
    जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

    यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्काशनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्काशन  गर्ने निर्णय भएको हो ।

    उपेन्द्र यादवलाई निष्काशन गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए ।