बुधवार , आश्विन १४, २०८३
भैरहवा, १४ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा अधिवक्ता पुरन प्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । क्षेत्रीय सभापति पदमा श्रेष्ठबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
श्रेष्ठ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्ष समेत हुनुहुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij