२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

भारतमा डुङ्गा पल्टिँदा १० जनाको मृत्यु

आइतवार , चैत्र २९, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • काठमाडौं, २९ चैत । भारतमा एउटा डुङ्गा पल्टिँदा १० जनाको ज्यान गएको छ ।

    उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुङ्गा पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

    नदीबाट २२ जनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।