आइतवार , चैत्र २९, २०८२
भैरहवा, २९ चैत । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित मर्यादपुर (नौडिहवा) मा श्री विष्णु महायज्ञ सुरु भएको छ ।
महायज्ञको उद्योगी तथा समाजसेवी अजय कुमार गुप्ताले शुक्रबार एक समारोहकाबीच उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै गुप्ताले धर्म–संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुर्याउने बताउनुभयो ।
महायज्ञ ९ दिनसम्म सञ्चालन हुने स्थानीय आयोजक संस्थाका युवा अभियन्ता झिनक यादवले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij