२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

निर्वाचन केन्द्रीत प्राथमिक उपचार सेवा अभिमुखीकरण

आइतवार , फाल्गुण १७, २०८२

  • 955
    Shares
  • 955
    Shares
  • भैरहवा, १७ फागुन । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा शनिबार निर्वाचन केन्द्रित प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ। 

    शाखाका सभापति रामचन्द उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपशाखाका ३० जना स्वंयमसेवीहरुको सहभागीता थियो । सहभागीलाई तुल बहादुर थापा र सिता भट्टराईले सहजीकरण गर्नुभएको थियो । 

    कार्यक्रममा स्वागतसहित उद्देश्यमाथि मन्त्री टेक बहादुर थापाले प्रकाश पार्नुभएको थियो । सुष्मा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।