२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

रुपन्देही–३ मा काँग्रेसबाट सुशील गुरुङ बने उम्मेदवार

सोमवार , माघ ५, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ उम्मेदवार बन्नुभएको छ ।

    पार्टीको क्षेत्र नम्बर ३ का सभापति तथा युवा नेता गुरुङलाई काँग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।