२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

हङकङको आवासीय क्षेत्रमा आगलागी हुँदा १३ जनाको मृत्यु

बिहिवार , मंसिर ११, २०८२

  • 766
    Shares
  • 766
    Shares
  • काठमाडौं, ११ मंसिर । हङकङको ताई पो क्षेत्रमा बुधवार दिउँसो भएको ठूलो आगलागीमा १३ जनाको मृत्यु भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उल्लेख छ ।

    स्थानीय समयअनुसार दिउँसो २ः५१ बजेतिर सरकारको अग्नि सेवा विभागलाई दुर्घटनाको बारेमा सूचित गरिएको थियो ।

    भीषण आगलागीका कारण विभागले स्थानीय समयअनुसार साँझ ६ः२२ बजे नम्बर ५ को अलार्म फायरको सूचना जारी गरेको छ ।