२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षप खिच्दै

बुधवार , मंसिर १०, २०८२

  • 4
    Shares
  • 4
    Shares
  • काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षप खिच्ने भएको छ ।

    राष्ट्र बैंककाअनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्ने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहेने राष्ट्र बैंकले जनाएको छ ।

    घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ । 

    राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।