२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

एमाले सचिवालय बैठक शुरु

आइतवार , आश्विन २६, २०८२

  • 736
    Shares
  • 736
    Shares
  • काठमाडौं, २६ असोज । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

    आईतवार बिहान गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा शुरु भएको हो । शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएपछि आईतवारलाई सारिएको थियो ।

    बैठकमा केन्द्रिय कमिटीको एजेण्डा, विशेष महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।