२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

महान्यायाधिवक्ता बरालले लिइन् शपथ

सोमवार , भाद्र ३०, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • काठमाडौं, ३० भदौ । महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

    प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराउनुभएको हो । शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो ।

    प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आईतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बराललाई नियुक्त गर्नुभएको थियो ।