२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

अन्तर्राष्ट्रिय समुदायद्वारा पूर्वी अफगानिस्तानका भूकम्प पीडितलाई राहत प्रदान

सोमवार , भाद्र २३, २०८२

  • 148
    Shares
  • 148
    Shares
  • काठमाडौं, २३ भदौ । अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पका पीडितलाई अन्तर्राष्ट्रिय समुदायहरुले राहत प्रदान गरेका       छन् ।

    पूर्वी कुनार प्रान्तलाई तहसनहस पारेको छ । जसबाट २ हजार २ सय भन्दा बढीको ज्यान लिएको छ । ३ हजार ६ सय भन्दा बढी घाइते भएका छन् । अफगानिस्तानमा ओभरसिज चाइनिज एशोसिएशन कुनारका सबैभन्दा बढी प्रभावित परिवारहरूलाई सहायता प्रदान गरिएको हो ।

    खास कुनार जिल्लामा आयोजित हस्तान्तरण समारोहमा – अफगानिस्तानका जनस्वास्थ्य र शहरी विकास र आवास मन्त्रीहरू, प्रान्तीय गभर्नर सहभागी हुनुहुन्थ्यो ।