२०८२, भाद्र २१ गते

Sep 06 2025 | २०८२, भाद्र २१ गते

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए

बुधवार , श्रावण ७, २०८२

  • 877
    Shares
  • 877
    Shares
  • काठमाडौं, ७ साउन । उत्तरी म्यानमारको काचिन राज्यमा जेड खानी भत्किँदा २० जना पुरिएका छन् ।

    हपाकान्ट टाउनशिपमा रहेको जेड खानीको पर्खाल भत्किँदा यो घटना भएको हो । अहिलेसम्म दुई जनाको शव निकालिएको छ । उद्धार प्रयास जारी रहेको बताउनु भयो ।

    खानी भत्किँदा मृत्यु हुनेको संख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ ।