२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कराँतेको बेल्ट प्रमोशन टेष्ट सम्पन्न

सोमवार , चैत्र २३, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, २३ चैत ।
    लुम्बिनी क्योकुशिन कराँते डो–संघ बज्र अन्तर्गत उप–डोजो रुपन्देहीको आयोजनामा देवदहको खैरेनीमा ६६ औं बेल्ट प्रमोशन टेष्ट सम्पन्न भएको छ ।  केन्द्रीय डोजो सुरज ढकालको प्रत्यक्ष निगरानीमा भएको टेष्ट कार्यक्रममा ९ जना महिला र १६ जना पुरुष गरी २५ जनाको सहभागिता रहेको संघले जनाएको छ ।  

    प्रमोशन टेष्टमा प्रशिक्षकहरु आदित्य बाल्मिकी, आनन पुर्जा लगायतले प्रशिक्षण दिएका थिए ।