२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

भैरहवामा सञ्चालनमा आयो ‘आगामी यूनिसेक्स सैलुन’

बिहिवार , भाद्र २०, २०८१

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २० भदौ ।
    रुपन्देहीको भैरहवामा ‘आगामी यूनिसेक्स सैलुन’ सञ्चालनमा आएको छ । १५ लाख रुपैयाँको लगानीमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित नारायणपथमा सैलुन सञ्चालनमा आएको हो । शैलुनको बिहीबार सञ्चालक रविन्द्र ठाकुरका बुवा शिवकरन नाउ र आमा कुन्ती नाउले शुभारम्भ गरेका हुन् ।

    IMG_7438.JPG

    यसअघि करिब अढाइ वर्ष आफूले बुटवलको अमरपथस्थित समृद्धि हेयर ड्रेसरमा काम गरिसकेको बताए । ‘यसअघि समृद्धि हेयर डे«सरसँगै अन्य विभिन्न स्थानमा काम गरिसकेको छु । अहिले आगामी यूनिसेक्स सैलुन सञ्चालनमा ल्याएको छु, ’उनले भने । शैलुनमा पाँचजनाले रोजगारी पाएको उनले जानकारी दिए ।

    शुभारम्भको अवसरमा शैलुनका विभिन्न सेवामा असोज २० गतेसम्म ३० प्रतिशत छुटको व्यवस्था रहेको ठाकुरले जानकारी दिए । 

    IMG_7453.JPG