२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

देउवाले बोलाए पदाधिकारी बैठक

बिहिवार , फाल्गुण २०, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • काठमाडौँ, २० फागुन ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ। संसदमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनिती बनाउन पदाधिकारीहरुको बैठक बस्ने भएको हो। 

    पार्टिका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न सभापती शेरबहादुर देउवाले दिउँसो २ बजे बुढानीलकण्ठस्थित निवासमा बोलाएका हुन्।