२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनकाे आदेश

बिहिवार , मंसिर २८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका  खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आदेश दिएको हो ।