२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

एमाले पदयात्रा : आज रुकुमकोट पुग्दै

मंगलवार , मंसिर १९, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १९ मंसिर  । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।

    समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो ।

    सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ ।

    यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गरेका छन् ।