२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

एमाले सचिवालय बैठक बस्दै

बुधवार , कार्तिक २२, २०८०

  • 766
    Shares
  • 766
    Shares
  • काठमाडौं, २२ कार्तिक ।

    नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ । 

    एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पवाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।