२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर फेरि गयो ५.८ म्याग्निच्युडको भूकम्प

सोमवार , कार्तिक २०, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्नच्यिुडको भूकम्प गएको  हाे ।