२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

रुपन्देहीमा भुकम्पको कडा धक्का महसुस 

शनिवार , कार्तिक १८, २०८०

भैरहवा । रूपन्देही लगाएतका क्षेत्रमा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

राति ११ बजेर ४९ मिनेट जाँदा भूकम्पले मस्त निद्रामा रहेका व्यक्तिहरुले समेत सहजै महशुस गर्ने गरी भुकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का महसुस भए पछि मध्य रातमा स्थानियहरु घर बाहिर खुल्ला ठाउँमा निस्किएर बसेका छन् ।