images

सोमवार, बैशाख २४ गते २०८१

भैरहवामा सञ्चालित स्नुकर प्रतियोगितामा ८ जना छनोट

भैरहवामा सञ्चालित स्नुकर प्रतियोगितामा ८ जना छनोट

images
images
images
बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • भैरहवामा सञ्चालित स्नुकर प्रतियोगितामा ८ जना छनोट

    भैरहवा, १५ कार्तिक ।
    मनकामना स्नुकर हाउसको आयोजनामा कार्तिक ११ गतेदेखि सुरु भएको नगरस्तरीय स्नुकर प्रतियोगितामा ६३ जना सहभागीमध्ये ८ जना मात्र छनोट भएका छन् । प्रतियोगितामा ८ जनाको छनोट भएको  आयोजक संस्थाका वासु प्रधानले जानकारी दिए । 

    images
    images
    images

    छनोट हुनेमा रेशम राना, शिशिर गुरुङ्ग, दिल्लीराम केवट, प्रकाश कोइराला, प्रसन्न श्रेष्ठ, विपिन वि.क., अशोक क्षेत्री र कृष्ण यादव छनोट रहेका छन् हुन्  । प्रतियोगिता यही शनिबार १८ गते समापन गरिने आयोजकले जनाएका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij