२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

फाइनल खेलमा युएईसँग नेपाल पराजित

शुक्रवार , कार्तिक १०, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  •  काठमाडौं, १० कार्तिक । 
    संयुक्त अरब इमिरेटस (युएई) सँग नेपाल पराजित भएको छ । किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।

    समूह चरणमा यूएई र हङकङमाथि विजयी हुँदै अघि बढेको नेपाल फाइनलमा भने अप्रत्यासित पराजय भोग्न विवश भएको छ । नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर फाइनलमा जीत हासिल गरेको हो ।