२०८२, चैत्र १६ गते

Mar 30 2026 | २०८२, चैत्र १६ गते

सुदूरपश्चिममा भूकम्पकाे धक्का

सोमवार , आश्विन २९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २९ असोज । सुदूरपश्चिम प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । मापन केन्द्रकाअनुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु भारतको बतन भन्ने स्थान रहेको मापन केन्द्रले जनाएको छ ।