
सोमवार , भाद्र १८, २०८०
काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल हुँदै छ । भारतले टस जितेको छ भने नेपालमा पहिला ब्याटिङ गर्ने भएको छ ।
भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाको पालेकेले रंगशालामा केहीबेरमै खेल सुरु हुँदै छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij