२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो

बुधवार , भाद्र ६, २०८०

धादिङ, ६ भदौ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । 

खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन ।