images

बिहिवार, बैशाख २० गते २०८१

ए डिभिजन लिग : आजका दुवै खेल दशरथ रंगशालामा हुने

ए डिभिजन लिग : आजका दुवै खेल दशरथ रंगशालामा हुने

images
images
images
मंगलवार, जेठ १६ २०८०
मंगलवार, जेठ १६ २०८०
  • ए डिभिजन लिग : आजका दुवै खेल दशरथ रंगशालामा हुने

    काठमाडौं, १६ जेठ । 
    शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज दुई खेल हुँदैछन । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

    images
    images
    images

    रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लबबीचमा प्रतिष्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij