images

शुक्रवार, चैत्र १६ गते २०८०

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

images
images
images
सोमवार, जेठ १५ २०८०
सोमवार, जेठ १५ २०८०
  • त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

    काठमाडौं, १५ जेठ । सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ ।

    images
    images
    images

    सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने जानकारी दिएका हुन् ।

    देशका विभिन्न स्थानमा क्रिकेट मैदान बनाउने आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij