२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

शहिद स्मारक लिग : आज दुई खेल हुँदै

आइतवार , जेठ १४, २०८०

काठमाडौं, १४ जेठ । 
शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् । 

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्यूरोड टीम भिडनेछन । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुनेसामुने हुनेछन् । जुन खेल पनि ३ बजेवाट नै सुरु हुनेछ ।