शुक्रवार, आश्विन ५ गते २०८०

चोरीको मोटरसाइकलसहित बुटवलबाट एकजना पक्राउ

चोरीको मोटरसाइकलसहित बुटवलबाट एकजना पक्राउ

images
images

खबर पात्रो

१, जेठ २०८०
  • 12.1K
    SHARES
  • चोरीको मोटरसाइकलसहित बुटवलबाट एकजना पक्राउ

    बुटवल, १ जेठ ।
    रुपन्देही प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले रूपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने २५ वर्षीय सुशील थापालाई पक्राउ गरेको हो । 

    उनीसँगै प्रहरीले चोरीको लु३४प ३४८८ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । मोटरसाइकलसहित आइतबार फेला परेका थापामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    images
    images

    वैशाख २० गते बुटवल उपमहानगरपालिका ९ स्थित फ्युरियल कन्स्ट्रक्सन अगाडि पार्किङ गरिराखेको विराज शर्माको उक्त मोटरसाइकल बरामद गरिएको थियो ।

     

    images
    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - २२:२६:१२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij