२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

प्रधानमन्त्रीबाट काठमाडौं-तराई द्रूत मार्गको अवलोकन

मंगलवार , बैशाख ५, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई÷मधेस द्रूत मार्गको निरीक्षण अवलोकन गरेका छन् । 


    मंगलबार प्रधानमन्त्रीले द्रूत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर अवलोकन गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 


    प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी तथा    सचिवहरु र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी थिए ।