आइतवार, चैत्र १२ गते २०७९

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान (फोटो फिचर)

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान (फोटो फिचर)

images
images

खबर पात्रो

३, चैत्र २०७९
  • 181
    SHARES
  • उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान (फोटो फिचर)

    काठमाडौं, ३ चैत । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मतदान गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् । 
     

    images

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - १२:३९:०४ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend