२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छ : रामचन्द्र पौडेल

मंगलवार , माघ १०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १० माघ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् । 

    भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।