२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

स्वतन्त्र दुई सांसद जसपामा प्रवेश

मंगलवार , माघ १०, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १० माघ ।

    मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।

    पार्टी अध्यक्ष उपेन्द्र यादवले दुवैलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ । न्युज कारखाना