२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

नवनियुक्त योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ

सोमवार , माघ ९, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ९ माघ । नवनियुक्त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    यसअघि पनि उनी योजना आयोगकै पूर्वउपाध्यक्ष र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।