images

शनिवार, बैशाख ८ गते २०८१

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

images
images
images
शनिवार, माघ ७ २०७९
शनिवार, माघ ७ २०७९
  • अर्जेन्टिनामा शक्तिशाली भूकम्प

    अर्जेन्टिना, ७ माघ । अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।  अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images
    images
    images

    भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो । पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन् । एजेन्सी
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij