२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा घोषणा

बुधवार , आषाढ २२, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • २२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीना दिने घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।