२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

जिसस मोरङको प्रमुखमा एमाले विजयी

बुधवार , आषाढ १, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • मोरङ, १ असार ।
    जिल्ला समन्वय समिति मोरङको प्रमुखमा  नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएका छन् ।

    सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् । रासस