२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

पशुपति सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

शनिवार , जेठ २८, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • तिलोत्तमा। तिलोत्तमाको पशुपति बचत तथा ऋण शहकारी सस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रोट्रयाक्ट क्लव अफ तिलोत्तमाको सहयोगमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए। 

    अस्पतालमा रगतको अभावमा कसैको पनि उपचार प्रभावित नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक तारा नेपालले जानकारी दिए। 

    IMG_1020.JPG

    सहकारीका अध्क्षय डोलराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सदस्य, रोट्रयाक्ट क्लवमा आबद्ध सदस्य तथा स्थानिय युवा युवतिले रक्तदान गरेका थिए। 

    सामाजिक कार्यमा क्रयाशिल रोट्रयाक्ट क्लवले बिभिन्न संघ सस्थासंग मिलेर रक्तदान कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष पुजन बस्यालले जानकारी दिए। 

    IMG_1035.JPG

    सहकारील समाजिक कार्य अन्तरगत प्रत्यक बर्ष रक्तदान लगाएतका कार्यक्रम गर्दै आएको सहकारीका  सचिव अर्जुन बस्यालले जानकारी दिए।